१३ असार २०८३, शनिबार
भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा’ विषयक शैक्षिक गोष्ठी सम्पन्न
रुपन्देही – लुम्बिनीमा आयोजित भारत-नेपाल सांस्कृतिक महोत्सवमा भारत र नेपाल का सम्मानित बौद्ध धर्ममा आस्थावानहरु बिच गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आज लुम्बिनी बौद्ध विश्वविद्यालयमा बिहान ‘भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा’ विषयकमा शैक्षिक गोष्ठी सम्पन्न भएको हो । भारत र नेपालका प्रसिद्ध बौद्ध विद्वानहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए । कार्यक्रममा वहाँहरुले दुवै देशका बौद्ध सम्पदाको सांस्कृतिक र ऐतिहासिक महत्त्वका बारेमा आफ्ना अन्तर्दृष्टि साझा गर्नुभएको थियो ।

Subscribe
Login
0 Comments



