१२ जेष्ठ २०८३, मंगलवार
जेनजी अभियन्ता सुदन गुरुङलाई पनि बोलाइयो शीतल निवास
- राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका कानुनी जटिलता फुकाउन सरोकारवालाहरूसँग परामर्श गरिरहेका छन्।
- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भए पनि कानुनी जटिलता देखा परेको छ।
- राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीको स्वागतका लागि गृह मन्त्रालयका कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो।
काठमाडौँ । अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता फुकाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न सरोकारवाला पक्षसँग परामर्श गरिरहेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासले आज बिहान मात्र गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागत गर्न तयार अवस्थामा रहन निर्देशन दिएको थियो । रातोपाटि
Subscribe
Login
0 Comments



