एमालेका अहंकारी नेताका कारण धरासयी बनेको ओलि सरकार
दिपाली सिंह काठमाडौं – एमाले नेताले आफैले उक्साएको युवा जमातलाई लाई । युवाहरूले देशमा भ्रष्टाचार बढदै गएको छ ।
युवा बेरोजगार बन्न लाए नेपाल सरकार लाई सचेत गराउदा पनि नेपाल सरकारले मतलब नगरेको र उल्टो युवाको आवाजलाई दबाउने प्रयास गरेको यी उदाहरणहरु काफी छ्न ।पुर्ब संचार मन्त्री पृथ्वी बहादुर सुब्बाले नेकपा एमाले को अहंकार टाउकोमा चढ्ेको उदाहरण हुन । 
उनी काठमाडौं महानगरपालिकालाई एउटा् पत्र काटदा देखाइएको अहंकारले मेकपा एमाले लाई सत्ता बाट डुबाउने कोसिस मा अहम भुमिका रहेको हो । समाजिक संजाल मा कुरा गर्दै ( सचेत नागरिक ) सङ कुरा गर्दै नेता सुब्बाको अहंकार भनाई सुन्न सकिन्छ अनि युवाहरुको रिस उठन स्वाभाविक छ ।
- युवा पुस्ताको आन्दोलन उपहास गरे ।।
त्यस यता युवा पुस्ताले अब आन्दोलन गर्ने भन्ने सुने पछि संचारकर्मीलाई नै हप्काउने गरि यी नेताले आफ्नो कुरा राखेका थिए यस्ता स साना बालबालिकाले नेपाल सरकार लाई केही फरक पर्दैन प्रधानमन्त्रीको राजीनामा पनि आउँदैन । सुब्बा जस्तै नेकपा एमाले का नेताका अहंकारी भासणले युवाहरूको मनमा थप उर्जा थपेको थियोे ।
- युवाहरूले गरेको आन्दोलन तयारी
श्री प्रमुख जिल्ला अधिकारीज्यू,
जिल्ला प्रशासन कार्यालय,
काठमाडौं
विषय कार्यक्रमका लागि शान्ति सुरक्षाको व्यवस्था सम्बन्धमा
महोदय,
आगामी २०८२ भदौ २३ गते (सोमवार), बिहान ११:०० बजे, माइतीघर मण्डला, काठमाडौं मा स्वतन्त्र नेपाली युवाहरुको आयोजनामा भ्रष्टाचारविरुद्ध कार्यक्रम हुने भएकोले सो अवसरमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाइदिनुहुन यसै पत्रमार्फत हार्दिक अनुरोध गर्दछौं।
यस कार्यक्रममा युवाहरुको स्वतन्त्र सहभागितारहने भएकोले कार्यक्रम सुव्यवस्थित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न होस् भन्नेउद्देश्यले तपाईंको कार्यालयको सहकार्य आवश्यक हुने विश्वास लिएका छौं।
तपाईंको सकारात्मक सहयोग र व्यवस्था प्रतिकृतज्ञ रहनेछौं।
धन्यवाद।
मितिः २०८२ भदौ २३
स्थानः माइतीघर मण्डला, काठमाडौं
लगत्तै नेपाल सरकारले युवाहरूलाई दबाउन समाजिक संजाल बन्द गर्नको साथै प्रहरीको प्रशासनले जिन जी का युवाहरु माथी गोलि प्रहारले आगो घ्यु थापेको हो । भ्रष्टाचार बढयो रोकथाम गर सरकार , भ्रष्टाचारीलाई कार्यवाही गर सरकार माङ चली रहदा समाजिक संजालनै बन्द गराउनु अनि त्यसमा पनि विशेष गरि अमेरिकी नागरिक बाट संचालित एप माथी प्रतिबन्ध लगाई युवा त युवा सिधा अमेरिका को सरकारलाई चुनौती दिएको ओलि सरकार लाई दोस्रो दिनको आन्दोलनमा सेना ब्यारेकमा लुक्न बाध्य बनायो ।
ओलि सरकारका सम्पूर्ण मन्त्री सेनाको सुरक्षा घेरामा लुक्न बाध्य भए । सेनाले समयमा सुरक्षा नदिएको भए सरकारका मन्त्री माथी हुने आक्रमणको अवस्था कति दयनीय हुने हो भन्ने सिंह दरबार , प्रतिनिधि सभा भवन र सर्बोच्च अदालत को अवस्था देखेर थाहा पाउन सकिन्छ ।
युवा जनताले आफ्नो माङ को सम्बोधनका लागि सरकार आशा गरेको तर सरकारले गोलि हान्ने आदेश दियो त्यस पछि दोस्रो दिन जनता सिंह दरबार कब्जा गरेर अहंकारी सरकारको सत्ता साफ गरेको युवाहरुको भनाई रहेको छ ।



