नेपालगन्जका युवा साहिल अन्सारीले भने दुर्गा प्रसाईं अराजक हुन , द्वन्द भडकाउन खोज्दै छ्न ?
काठमाडौं देखि मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मेडिसिन ब्यवसायीलाई नेपालगन्ज का एक युवाले अराजकको संज्ञा दिएका छ्न ।
उनले आफ्नो समाजिक संजाल फेस्बुक लेखेका छ कि
दुर्गा प्रसाई अराजक पात्र हुन्, यस्ता लाई उन्मुक्ति दिनुहुँदैन।अभिव्यक्ति स्वतन्त्रताको नाममा द्वन्द भड्काउन पाइँदैन।
यसरी देशमा अराजकता मच्चाउन पाईदैन र आन्दोलन गर्नको लागि जे पाए त्यहीँ बयान दिदा छाडातन्त्र हुने बताएका छन ।
दुर्गा प्रसाईं ले अब देश मा राजा सहित नयाँ लोकतान्त्रिक पद्धतिको माङ सहित हिन्दु राष्ट्रको लागि आन्दोलन गर्न तयारीमा रहेका बेला सोमबार राती प्रहरीले प्रसाईं लाई उनको घर बाट पक्राउ गरेको थियोे ।
राप्रपा र हिन्दु बादी नेताको भनाई ।
यसैबिच देश भरी बिरोध शुरु भएको छ । दुर्गा प्रसाईं लाई हिरासतमा लिएको भन्दै हिन्दु वादी संघसंगठन र राप्रपा का न्नेताले कडा आपत्ति व्यक्त गरेका छ्न । यो कुनै लोकतान्त्रिक मूल्य मान्यता नभएको उल्लेख गरेका छ्न ।



