बिश्व हिन्दु युबा संघ बैतडीको प्रबक्ता मा राजेन्द्र जोशी मनोनित
बिश्व हिन्दु युबा संघ बैतडी जिल्ला कार्यसमितिको प्रबक्ता मा राजेन्द्र जोशी मनोनित भएका छन बिश्व हिन्दु युबा संघ बैतडीका जिल्ला अध्यक्ष लक्ष्मण भन्डारिले फाल्गुन 19 गत्ते जोशिलाइ प्रबक्ता मा मनोनयन गरेको जानकारी दिनुभएको छ।
यो भन्दा अगाडि बिश्व हिन्दु युबा संघ बैतडीको पहिलो भेला बाट जोशिलाइ डिलाशैनी गाउपालिका सयोजकको जिम्मेवारी दिइएको थियो बिश्व हिन्दु युबा संघ का बिचार र मुद्दाहरु र देशको मौलिकताको धारलाइ आत्मसात गर्दै आफ्नो योग्यताको सदुपयोग गर्दै कुशलता पुर्बक जनतामा संदेश सम्प्रेषण गर्ने र देश तथा बिदेस मा रहनु भएका सनातन धर्मका अनुयायी हरुलाइ सङठित गरेर सनातन धर्मको रक्ष्या रास्तृयताको सम्बर्धन इतिहास र सस्कृतिको जगेर्ना को लागि मलाइ बिस्वाश गरेर दिएको जिम्मेवारी बिश्व हिन्दु युबा संघ बैतडीको प्रबक्ता पदको जिम्मेवारी बहन गर्ने कुरा प्रबक्ता जोशिले बताउनुभयो


