१४ मंसिर २०८३, आईतवार

ल्होसार पर्बमा तिब्बतीहरु सङ अमेरिकी राजदुत सहितले मनाए पर्व

एसीपी संवाददाता

२२ फाल्गुन २०७८, आईतवार ११:०७ मा प्रकाशित

काठमांडूमा रहेका विभिन्न गुम्बा बस्दै आएका तिब्बती शरणार्थिहरु सङै विभिन्न देशका राजदुतहरुए ल्होसार पर्व मनाएका छ्न । नेपाल स्थित रहेको अमेरिकन राजदुत , ब्रिटेनका राजदुत , ऑष्ट्रेलियाका र स्वीस एम्बेसडरले बौद्ध धर्मका तिब्बती शरणार्थीहरु सङ मिलेर ल्होसार पर्व मनाएका हुन । अहिले चीन सङ अमेरिकाको तनाव बढी रहेको बेलामा नेपालमा मनाईने ल्होसार पर्बको अवसरमा तिब्बती शरणार्थीहरु सङ अमेरिका र युरोपेली देश खुलेर पर्व मनाएका हुन । चीनले पटक – पटक नेपाल सरकारलाई दबाव दिने गरेको छ कि नेपालमा तिब्बती शरणार्थीहरु माथी रोक लगाउनु पर्छ र चीन विरुद्ध प्रदर्शन न होस भनी दबाव दिने गरेको हो ।

बिश्व समुदाय खास गरि युरोपेली देशहरुले तिब्बत र तिब्बतीहरु गरेको जबर्जस्ति प्रतीसचेत हुँदै बिरोध गर्दै आएको छ ।

यसैगरी अहिले आएर अमेरिका पनि खुलेर नै ताईवान् र उईगर विषयमा खुलेर बोलिरहेको छ । यति बेला नेपालमा बिभिन्न बुद्दा गुम्बाहरुमा रहेका तिब्बती शरणार्थीबीच सहकार्य र समन्वय बढेको प्रती बेईजिङ पक्कै पनि तनावमा हुनेछ । अमेरिकाले बिगत बर्षहरु बाट नै अमेरिका नेपाली राजदूतलाईपत्र लेख्दै अमेरिकी ह्यूमन राइट्स कमिशनका सांसदले नेपालमा बसिरहेका तिब्बतीहरूको मानवाधिकार पूर्ण रूपमा सुनिश्चित गर्न आग्रह गरेका हुन्। उनीहरूले शरणको खोजीमा नेपाल प्रवेश गर्ने तिब्बतीहरूलाई नेपाली सुरक्षा निकायले चिनियाँ सुरक्षा निकायलाई बुझाइदिएको पनि उल्लेख गरेको र त्यो यस्ता सन्धि मानवअधिकार विरुद्ध हुने बताउदै आएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x