१४ मंसिर २०८३, आईतवार

राप्रपा नेपाल पार्टी प्रवेश र नयाँ कार्यसमिति गठन

एसीपी संवाददाता

१० चैत्र २०७८, बिहीबार १७:५३ मा प्रकाशित

श्याम कुमार शाहु ।  राप्रपा नेपालको वाड इकाई समिति गठन र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका वाड नं २ मा आज सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता आशा विष्टले गर्नु भएको थियो भने प्रमुख अथिति पार्टीका केन्द्रीय सह – महामन्त्री हिक्मत ढकालले गर्नु भएको थियो । कार्यक्रममा महामन्त्री खेम राज गौतम र अतिथिमा जिल्ला अध्यक्ष दीपेन्द्र बहादुर सिंहले स्वागत मन्तव्य दिदै नवप्रवेश गरेकालाई अभार ब्यक्त गरे । अहिले राप्रपा नेपाल नयाँ जोसका साथ मैदानमा हिन्दु रास्ट्र घोषणा गराउने छ सिहले बताए । अभय बस्नेतले गरेका थिए । कार्यक्रम संचालक मो. खालिद ईकबाल लगायतको सहभागिता थियो।

नयाँ पार्टी प्रवेश अध्यक्षता पार्वती थापाको लगायतमा २१ सदस्य वाड कार्य समिति गठन भएको छ।
वर्तमान परिवेशमा राप्रपा नेपालको नीति र सिद्धान्त आवश्यक रहेको भन्दै २१ जना युवाहरुले नेपालगन्ज वाड नं २ मा बिहीवार एक समारोहका बिच राप्रपा नेपालको सदस्यता लिएका छन ।
कार्यक्रमको अन्तिममा जय नेपाल जय राप्रपा नेपालका साथ कार्यक्रम सम्पर्ण जिल्ला अध्यक्ष सिंहले गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x