२ आश्विन २०८३, शुक्रबार

गीतकार प्रकाश योन्जनको नयाँ सांगीतिक कोशेली’बिछोडको पिडा’ बजारमा

एसीपी संवाददाता

१२ बैशाख २०७९, सोमबार १६:१३ मा प्रकाशित

काठमाडौँ । गीतकार प्रकाश योन्जनको नयाँ सांगीतिक कोशेली’बिछोडको पिडा’
बजारमा आउने भएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक
कोशेली पस्किने क्रममा ‘बिछोडको पिडा’ बोलको गीत बजारमा ल्याउन लागेका
हुन । ।

उनी आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतकार योन्जन
`आमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।

सार्वजानिक गर्न लागेको गीतलाई गीतकार प्रकाश योन्जनले लेखेका हुन भने,
टिका बम्जनले संगीत गरेका हुन । गीतलाई गायक कर्ण राज गिरिले गाएका हुन ।
म्युजिक भिडियोमा लाक्पा युटी शेर्पा र रमेश कंडेलको अभिनय रहने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x