१४ मंसिर २०८३, आईतवार

श्रीलंकामा अझै संकट जारी , सरकार फाल्ने तयारीमा बिपक्षी

एसीपी संवाददाता

१८ बैशाख २०७९, आईतवार ०१:०५ मा प्रकाशित

श्रीलंकामा राजनीतिक र आर्थिक संकट जारी छ। यसैबीच, श्रीलंकाको विपक्षी समगी जना बालवेगया (SJB) का एक वरिष्ठ नेताले शनिबार दाबी गरे कि उनको पार्टीले राजापाक्षे परिवारको नेतृत्वमा रहेको सरकार विरुद्ध अविश्वास प्रस्तावको क्रममा अर्को हप्ता संसदमा आफ्नो बहुमत प्रमाणित गर्नेछ  अहिले जनाताले देश मा ।कुन बाटो आयो श्रीलंकामा संकट ?  भन्ने बिसयमा समेत खोजी गरि रहेका छ्न । सञ्चारमाध्यममा प्रकाशित समाचारमा यो जानकारी दिइएको हो । राष्ट्रपति गोताबाया राजापाक्षेले अन्तरिम सरकार गठनका लागि २२५ सदस्यीय संसदमा ११३ सांसदको समर्थन हासिल गरी बहुमत देखाउन विपक्षीलाई आग्रह गरेका छन् । यो समाचार पनि पढ्नु होला –  चिनियाँ ऋणको भारमा श्रीलंका = टाटपल्टन लागेको श्रीलंकन अर्थतन्त्रबाट नेपालले के सिक्ने ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x