१० आश्विन २०८३, शनिबार

नरैनापुर गाउँ पालिकामा घरदैलो अभियान

एसीपी संवाददाता

१८ बैशाख २०७९, आईतवार १४:४० मा प्रकाशित

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवारले आज घरदैलो गरेका छन् ।

आइतबार नरैनापुर गाउँपालिका–४ घोरदौरियामा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्य र उपाध्यक्ष पदकी उम्मेदवार अतिकुन निशा खाँले घरदैलो गर्नुभएको हो ।

घरदैलोमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, शुभचिन्तक, स्थानीयहरुहको उत्साहजनक सहभागिता रहेको थियो । घरदैलोको क्रममा स्थानीयहरुले कांग्रेसका उम्मेदवारहरुलाई ुराम्रो रेस्पोन्सु दिएको अध्यक्षका उम्मेदवार मौर्यले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x