१४ मंसिर २०८३, आईतवार

जम्मू र कश्मीर: श्रीनगर एयरपोर्टमा अप्रिल ११ मा उडान सख्याँ को रेकर्ड कायम

एसीपी संवाददाता

१९ बैशाख २०७९, सोमबार १५:३७ मा प्रकाशित

श्रीनगर: श्रीनगर अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार १५१९९ यात्रुहरू लाई सेवा प्रदान गर्दै कुल १०२ उडानहरू को रेकर्ड कायम गरेको हो ।

यो अहिलेसम्मकै त्यस एयरपोर्टको उच्च उडान सख्याँ हो । पर्यटन उद्योगले चुनौतीहरू देखिरहेको बेला जम्मु कश्मिर को पर्टटनले गती लिइरहेको पाइएको छ ।

मार्च २९ मा ४५ उडान मार्फत ७ हजार ८२४ यात्रु विमानस्थलमा अवतरण गरेका थिए भने ७ हजार १९० यात्रु विभिन्न गन्तव्यतर्फ प्रस्थान गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x