१४ मंसिर २०८३, आईतवार

बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता

एसीपी संवाददाता

३ जेष्ठ २०७९, मंगलवार ११:५१ मा प्रकाशित

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । अध्यक्षमा नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो फराकिलो मतान्तरले अगाडि छन् ।  डुडुवामा हालसम्म १,२,५ र ६ वडाको मत गणना भएको छ । आहिले वडा नम्बर ३ को मतगणना भइरहेको छ ।

यस्तो छ पछिल्लो अपडेट
प्रमुखतर्फ
नेपाली कांग्रेस ५३०७
जसपा ३५८२
एमाले ३१७४

उपप्रमुखतर्फ
कांग्रेस ५०२६
एमाले ३६३७
जसपा ३४६८

अध्यक्षमा मतान्तर  १७२५
उपाध्यक्षमा मतान्तर १३८९

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x