८ आश्विन २०८३, बिहीबार

साहु समाज समितिद्वारा समाजका नवनिर्वाचितलाई सम्मान तथा शुभकामना

एसीपी संवाददाता

९ जेष्ठ २०७९, सोमबार ०३:०३ मा प्रकाशित

श्याम कुमार शाहु ।  साहू समाज समिति र साहू समाज युवा समिति द्वारा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा २१ नम्बर  वडाको  अध्यक्षमा राज कुमार साहू निर्वाचित हुँदा सम्पुर्ण साहू समाज समिति र साहू समाज युवा समिति ले समान गरेका हो ।

सभापती हंस राम साहूको अध्यक्षता सम्पन्न भएको सम्मान कार्यक्रममा विभिन्न ब्याक्तीहरु शुभकामना दिएका थिए ।  वाड नं २१ का निर्वाचित अध्यक्ष राज कुमार साहू लगायत सम्पूर्ण पद अधिकारीहरू सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा समाजका प्रेम लाल साहू ले  २१ नं वाड मा निर्वाचित गर्न सफल रहेको बताईएको छ ।

युवा समिति का अध्यक्ष राम किशुन साहू ले भने की पहिलो पटक साहू समाज का मान्छे हरु को चुनावमा राम्रो उपस्थितिले देखेंको हुँदा हामी धेरै खुशी छौं ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि  वाड नं २१ का नवनिर्वाचित राज कुमार साहूले  सबै लाई धनबाद दिदै  भने की चुनावमा सहयोग गर्नु भएको जनतालाई समेत धन्यवाद दिए ।  २०७४ साल मा चुनाव लडेका थिए तर असफल भएका थिए तर २०७९ साल मा सफल भएको छू तस्ते तपाईंहरू पनि निरन्तर प्रयास गरी रहनु पर्छ अनि मात्र सफलता हात लाग्छ ।  जहिले देखि युवा समिति गठित भए देखि समाज मा ऊर्जा आएको छ र जहिले पनि मेरो आवश्यकता भए म हाजिर हुने बताउनु होला म हाजिर हुने छु । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x