१४ मंसिर २०८३, आईतवार

राष्ट्रिय योजना आयोगले सिफारिस नगरेका आयोजनाको बजेट निकासा नहुने

एसीपी संवाददाता

११ जेष्ठ २०७९, बुधबार ००:१२ मा प्रकाशित

राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने जानकारी दिएकी छन

साथै उनले तीन तहकै बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गरिने बताईन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x