१४ मंसिर २०८३, आईतवार

भरतपुर महानगरपालिकाकी मेयर रेणु सवार गाडी दुर्घटना

एसीपी संवाददाता

१४ जेष्ठ २०७९, शनिबार ००:१० मा प्रकाशित

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ ।

दुर्घटनामा उनको टाउकोमा चोट लागेको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुर अगाडि उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी आज दुर्घटनामा परेको हो ।

रेणु सवार गाडीले बिजुलीको पोललाई ठक्कर दिएको हो  । उनलाई उपचारको लागि  सुमेरु अस्पताल लगिएको छ । रेणुको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x