१४ मंसिर २०८३, आईतवार

इम्बोस्ट नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा मसाल जुलुस

एसीपी संवाददाता

२४ जेष्ठ २०७९, मंगलवार ०१:०० मा प्रकाशित

काठमाडौं– इम्बोस्ट नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा मसाल जुलुस निकालिएको छ ।

हाम्रो टिम नेपालले सोमबार साँझ जुलुस निकालेको हो ।

उक्त टिमले सवारी साधनको नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने भन्दै प्रदर्शन गरेका थियो । साथै अहिलेको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग राखेका थियो ।

उक्त समूहले काठमाडौंको धोबीखोला करिडोर क्षेत्रमा मसाल जुलुस निकालेका हुन् । जुलुसमा उनीहरुले भ्रष्ट्राचार गर्न पाइँदैन, जनताको ढाड सेकेर माफिया पाल्दैनौँ लगायतका नारा लगाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x