२० कार्तिक २०८३, बिहीबार

रुस , युक्रेनको सिधा युद्धको फायदा उठाउदै चीन

एसीपी संवाददाता

२७ जेष्ठ २०७९, शुक्रबार १५:०५ मा प्रकाशित

रुस–युक्रेन युद्धको प्रत्यक्ष फाइदा उठाउँदै चीनले तेल, ग्यास र कोइलाको खरिद ७५ प्रतिशतले बढाएको छ । 

चीनले रुसबाट तेल, ग्यास र कोइलाको खरिदमा ७५ प्रतिशतले वृद्धि गरेको छ । पछिल्लो एक वर्षको तुलनामा चीनले ८० प्रतिशतभन्दा बढी प्राकृतिक ग्यास खरिद गरेको छ । घरेलु माग कम भए पनि चीनले रुसबाट ग्यास र तेल खरिद गर्न जारी राखेको छ ।
चीन अहिले रुस र युक्रेन युद्धको प्रत्यक्ष फाइदा उठाउन लागेको छ । चीनले रुसबाट ग्यास र तेलको खरिद बढाएको छ । चीनले रुसबाट तेल, ग्यास र कोइलाको खरिदमा ७५ प्रतिशतले वृद्धि गरेको छ । पछिल्लो एक वर्षको तुलनामा चीनले ८० प्रतिशतभन्दा बढी प्राकृतिक ग्यास खरिद गरेको छ । घरेलु माग कम भए पनि चीनले रुसबाट ग्यास र तेल खरिद गर्न जारी राखेको छ । कोरोना र लकडाउनका कारण चीनमा तेलको माग पहिले नै निकै कम छ, तर पनि चीन अहिले यसको भण्डारणमा जुटेको छ । चीनलाई थाहा छ कि यो समयमा उसले रूसबाट धेरै फाइदा लिन सक्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x