१४ मंसिर २०८३, आईतवार

मन्त्री राईको बाके जिल्लामा भब्य स्वागत

एसीपी संवाददाता

२५ असार २०७९, शनिबार २१:५८ मा प्रकाशित

रिसभ सिंह वाडिया नेपालगन्ज –  नेपाल सरकारका भौतिक पुर्वधार बिकास तथा यातायात मन्त्री माननीय मो. ईश्तियाक राई गृह जिल्ला बांके शुभागमनको अवसरमा नेता तथा कार्यकर्ताहरुले हार्दिक स्वागत तथा अभिनन्दन गरेका छ्न । मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आइतवारका दिन मनाइने भएको छ ।  ईस्लाम धर्मावलम्बीहरु बाक्रा ईदको अवसरमा आफ्नो गृह जिल्ला आएका मन्त्री राईको नेपालगन्ज एयरपोर्टमा पुगेर नेता कार्यकर्ता तथा विभिन्न समकक्षी पत्रकारहरुले स्वागत गरेका हुन । यश अघि दुई पटक सम्म मन्त्री भएका राई यश भौतिक पुर्वाधार बिकास तथा यातायात मन्त्री बनेकोले बाके जिल्लाले थप ठुलो मन्त्रालय पाएकोले जनता हर्सित समेत भएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x