१४ मंसिर २०८३, आईतवार

आरजु राणा भारत प्रस्थान, यस्तो छ भिजिट सेड्युल

एसीपी संवाददाता

२७ असार २०७९, सोमबार ०७:०८ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु आइतबार दिउँसो नेपाल एयरलाइन्सको विमानबाट नयाँदिल्ली प्रस्थान गरेको उनीनिकट कांग्रेसका एक नेताले जानकारी दिए ।

उनकाअनुसार आरजु साताव्यापी भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेकी हुन् । नयाँ दिल्लीमा उनले स्वास्थ्य परीक्षण फ्लोअप र केही राजनीतिक भेटघाट गर्ने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x