१४ मंसिर २०८३, आईतवार
गभर्नर अधिकारी सार्वजनिक कार्यक्रममा जान छोडे
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा जान छोडेका छन् ।
बुधबार र बिहीबारका लागि तय भएका कार्यक्रमहरूमा उनले उपस्थित नहुने जानकारी गराएका छन् ।
गभर्नर अधिकारी कार्यक्रममा सहभागी नहुने भएपछि उक्त कार्यक्रम नै रद्द गरिएको छ ।
Subscribe
Login
0 Comments


