१४ मंसिर २०८३, आईतवार
आज नागरिकता विद्यायक पारित हुने
काठमाडौं । सरकारले आजको संसद बैठकबाट नागरिकता विधेयक संसदबाट पारित गर्ने भएको छ।
आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने उल्लेख गरेको छ।
हेर्नुहोस् कार्यसूची
Subscribe
Login
0 Comments


