१४ मंसिर २०८३, आईतवार

नेपाल प्रेस युनियनको अध्यक्षमा लम्साल

एसीपी संवाददाता

८ श्रावण २०७९, आईतवार २३:१२ मा प्रकाशित

नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीसहित अधिकांश पदमा लम्साल प्यानलको वर्चस्व रहेको छ । महासचिवमा लम्साल प्यानलका दिलीप पौडेल र वरिष्ठ उपाध्यक्षमा लम्साल प्यानलका प्रेम केसी निर्वाचित भएका छन् ।
८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् । मतगणना सकिए पनि औपचारिक रुपमा नतिजा सार्वजनिक भएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x