१४ मंसिर २०८३, आईतवार

अबकाे १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ता बनाउनुपर्छ’ : सञ्चारमन्त्री कार्की

एसीपी संवाददाता

२२ श्रावण २०७९, आईतवार ०७:०७ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको बनाउनुपर्ने बताएका छन् ।

बाल लेखिका गीत पछाईद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सञ्चारमन्त्री कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारितालगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका हुने बताए।

मन्त्री कार्कीले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x