१४ मंसिर २०८३, आईतवार

विपी राजमार्गमा राखिएको बम सेनाद्वारा निस्क्रिय, चल्न थाले गाडी

एसीपी संवाददाता

७ भाद्र २०७९, मंगलवार ०८:५२ मा प्रकाशित

काठमाडौं – अज्ञात समूहले विपी राजमार्ग अन्तर्गत धुलिखेल-९ मा राखिएको होक्स बम नेपाली सेनाको कालिजंग गण धुलिखेलको टोलीले निस्क्रिय (डिस्पोज) गरेसँगै राजमार्ग सञ्चालनमा आएको छ  ।

(आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको आह्वान गरेको छ । विप्लवको बन्दको देशभर सामान्य मात्र प्रभाव देखिएको छ । कैलालीको दुई ठाउँमा शंकास्पद बस्तु फला परेको छ । जसलाई निस्क्रिय गर्न सेनाको टोली परिचालन भइसकेको छ ।
तस्वीरहरु : पत्रकार देवराज केसीको फेसबुकबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x