नेता भिम रावललाई काङ्ग्रेसको प्रदर्शन देखियो , चीनको नाकाबन्दी देखिएन किन ?
नेपालमा नागरिकताको विषयमा सत्ता पक्ष र विपक्ष आमने सामुन्नेभएका छ्न । तर बहुमतले पारित भएको नागरिकता विधेक माथि बहस शुरु भएको बेला विपक्षका नेता खास गरि एमालेका केपि ओलिको पार्टी पुर्ण रूपमा यसलाई रोक्न प्रयास जारी राखेको छ । अहिले नेकपा एमालेका नेता डा. भिम रावलले नेपाली काङ्ग्रेस आवद्ध युवाहरूले गरेको प्रदर्शनलाई उग्र बताउन ट्विट गरि हाले हुन त त्यो तरिकाको प्रदर्शन आवश्यकता थिएन तर कतै युवा समुहमा घुसपैठ भएको हो कि भन्ने कुरालाई अनुसन्धान गर्न आवश्यक छ । माननीय डा . भिम रावललाई उत्तरी छिमेकीले गरेको दशैको मुखमा नाकाबन्दी देखा परेको छैन ।
चीनले गरेको नाकाबन्दीले ब्यापारीहरु कति मर्कामा छ्न । ब्यापारी मात्र नभई यश बाट पर्ने बजारको सिधै उपभोक्ताहरु नै पर्ने हो । नेपालीहरुको दशै अब महँगो हुने भएको छ । परराष्ट्र मन्त्री ब्यापारीहरु दिएको जानकारी अनुसार पहल जारी छ । चीनले गरेको नाकाबन्दी बारेमा ई कम्युनिस्ट नेताहरु कहिले बोल्ने दैवलाई मात्र थाहा होला ?




