१ आश्विन २०८३, बिहीबार
भरतपुर महानगरपालिकाद्वारा एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण
चितवन – भरतपुर महानगरपालिकाले सञ्चालन गरेको ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत बिहीबार भरतपुर महानगरपालिका वडा नं. २८ मा रहेको आधारभूत विद्यालय सिसाबासमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुहुँदै महानगर प्रमुख रेणु दाहाल । जाडो याममा न्यानो लुगा वितरण गर्दै मेयर दाहलले आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनु भयो ।
Subscribe
Login
0 Comments


