३१ भाद्र २०८३, बुधबार

कलाकार संघको अधिवेशन चैत्र ४ गते हुने, उपाध्यक्ष पदको आकांक्षी बम्जन

एसीपी संवाददाता

२२ पुष २०७९, शुक्रबार ०८:३३ मा प्रकाशित

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको आगामी चैत्र ४ गते हुन गइरहेको १९ औँ अधिवेशन तथा कार्यसमितिको निर्वाचनको लागी कलाकार डि.बी बम्जनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन ।

कलाकारको हक हितको निम्ती निरन्तर अग्रसर बम्जन एक दशक भन्दा लामो समयदेखी कलाकारिता क्षेत्रमा सकृय छन ।

बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य समितिको पदावधी समाप्त भएकोले सोहि दिन निर्वाचन गर्ने तय गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x