३१ भाद्र २०८३, बुधबार

नेपालगन्जमा ( बडा मंगलवार ) हनुमान जि दिनको अवसरमा भणडारा सम्पन्न

एसीपी संवाददाता

१० जेष्ठ २०८०, बुधबार १२:५७ मा प्रकाशित

रिसभ सिंह बाडिया नेपालगन्ज =   जय महाकाल युवा समितिको आयोजनामा नेपालगन्ज ( बडा मंगलवार ) हनुमान जि दिनको अवसरम भणडारा सम्पन्न भएको छ । नेपालगन्जमा रहेकोे केही युवाहरूले आफ्नो सोच धार्मिक आस्थामा सबै लाग्नु पर्छ भन्दै जय महाकाल युवा समिति तदर्थ गठन गरेर भणडाराको आयोजना गरेका हुन । अहिले जेष्ठ महिनामा बजरङ , हनुमान जि को विशेष महिना हुने गरेको धार्मिक मान्यता रहेकोे छ ।
बडा मंगललाई सबै जना हिन्दू र मुस्लिम बीचको साम्प्रदायिक सद्भावको प्रतीक भनिन्छ। यो महिना जेष्ठको हरेक मंगलबार मनाइन्छ। नेपालगन्जमा हर्षोल्लासका साथ मनाइने यो पर्व हिन्दू देवता भगवान हनुमानलाई समर्पित छ । हनुमान जि अलग अलग स्थानमा भएको मन्दिर अनि बजारमा पनि भणडारको आयोजना हुने गरेको हो । हनुमान जि लाइ बालाजी जि महाराज पनि भन्ने गरिन्छ । तदर्थ समितिका सदस्यहरुले सक्रियता साथ का साथ काम गरेको टोलि ।
शिवा कुमार राजपूत
रितिक शाहू
नितिन लाखोतिया
रिसाब सिंह बाडिया
शिवम गुप्ता
अंशु कनोजिया
बिकाश सोनी
दिपेस शाह
सूरज गुप्ता
सचिन ठाकुर 

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x