१४ आश्विन २०८३, बुधबार

नेपालगन्जमा हिन्दु बालिकालाई बेपत्ता बनाएको विरुद्ध बिरोध प्रदर्शन

एसीपी संवाददाता

१२ जेष्ठ २०८०, शुक्रबार २०:५३ मा प्रकाशित

रिसभ सिंह वाडिया – नेपालगंज वाडा नं – ११ बाट एउटा् युवती लाई कश्यप थर को वडा नं ११ बस्ने नूर आलमले बेपत्ता पारेको भन्दै ८ दिन देखी जिल्ला प्रहरी कार्यालयले मुद्दा  दर्ता नगरेको भन्दै प्रदर्शन शुरु भएको छ । बिगत ८ दिन देखि मुद्दा दर्ता गर्न जादा प्रहरी ले मुद्दा दर्ता नभएको गुनासो गरेका छ्न । विभिन्न राजनीतिक दबावका कारण ८ दिन पछि बल्ल बल्ल मुद्दा दर्ता भएको हो । बेपत्ता पारेको केटी उमेर – १६,१७ रहेको पीडितले जनाएको छ ।
केटो को उमेर – २१,२२
छोरी नाबालिक रहेकोे हो । प्रहरीले बालिका लाई खोज्न र मुद्दा दर्ता गर्न ढिलाई गरेको भन्दै हिन्दु संघ सस्थाले बिरोध प्रदर्शन गरेका छ्न । नेपालगन्जको त्रिभुवन चोक भएको प्रदर्शन मा पीडित सहित अन्य आमनागरिकको समेत उपस्तिथि रहेको थियो । 

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x