१ आश्विन २०८३, बिहीबार

परिवारकै उपस्थितिमा जयवीर देउवा र शिवानाले गरे इंगेजमेन्ट, बिहे कहिले ?

एसीपी संवाददाता

२१ जेष्ठ २०८०, आईतवार ०६:२७ मा प्रकाशित

काठमाडौं – परिवारकै उपस्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् ।

बिहीबार बेलुका आयोजित समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए ।

तस्वीरमा जयवीर र शिवानालाई टीका र मालामा देख्न सकिन्छ । जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि पारिवारिक जमघटमा बल्ल समारोह भएको हो । आगामी भदौमा जयवीर र शिवानाले बिहे हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x