१४ मंसिर २०८३, आईतवार

अमेरिकाले युनेस्कोमा जुलाईमा पुनः बक्यौता तिर्न र चिनियाँ प्रभावलाई रोक्ने तयारी

एसीपी संवाददाता

३१ जेष्ठ २०८०, बुधबार २०:०४ मा प्रकाशित

वासिंगटन, एजेन्सी । अमेरिकाले ६ सय मिलियन डलर भन्दा बढि बक्यौता रकम फिर्ता गर्न चिनियाँ प्रभावलाई कम गर्न तथा जुलाईमा हुने युनेस्कोको बैठकमा सहभागी हुने तयारीमा जुटेको जनाएको छ ।
अमेरिकाले ६०० मिलियन डलर भन्दा बढीको बक्यौता फिर्ता गर्न र निकायको नीति निर्माणमा चीनको प्रभावलाई रोक्न जुलाईमा संयुक्त राष्ट्रको सांस्कृतिक एजेन्सी, युनेस्को मा पुनः सामेल हुन चाहेको जनाइएको हो ।
उल्लेखनीय कुरा के छ भने, सन् २०११ मा प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा समावेश गर्ने पक्षमा मतदान गरेपछि अमेरिका र इजरायलले युनेस्कोलाई आर्थिक सहयोग रोकेका थिए । अमेरिकाले २०१७ मा युनेस्कोबाट बाहिरिने निर्णय गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x