१४ मंसिर २०८३, आईतवार
बाँकेको साईगाँउ स्थित बढैया नाका ‘इन्भर्टर ब्याट्री’को ट्रान्जिक्ट प्वाईन्ट बन्दै
बाँके । बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ स्थित साईगाउँ बढैया सिमानाकाबाट तस्करी शुरू भएको छ ।
साईगाउँ बढैया सिमानाकाबाट इन्भर्टर ब्याट्रीको ट्रान्जिक्ट प्वाईन्ट बनाउन थालेका छन् । मोटर साइकलमा इन्भर्टर ब्याट्री निर्वाध रुपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै अगाड़ीबाट तस्करी भईरहेको प्रष्ट देख्न सकिन्छ ।
Subscribe
Login
0 Comments


