१४ मंसिर २०८३, आईतवार
भन्सारको गर्ने नाममा नेपाली जनतालाई सास्ती
नेपाल सरकारले बनाउने कानुनको सिमानाकामा कुनै महत्त्व न हुने गरेको पाईएको छ । नेपाली जनताले आफ्नो घरायसी प्रयोग हुने दैनिक उपभोग बस्तु खाद्यान्न सहित सामाग्री भारत ल्याउन पाइने भनेको छ । ९ हजार ९ सय ९९ सय को घरायसी प्रयोजनको लागि समान मा भन्सार न लाग्ने जस्तो निर्णय चली आएको छ । अर्थ मन्त्रालयले मिति २०८० साल बैशाख १५ गते विभिन्न भन्सार कार्यालय लाई सुचना जारी गरेको हो । भारत बाट कुनै बस्तु ल्याएको खण्डमा १० हजार माथिको समानम भन्सार लाग्ने भनेको हो । यता सिमानाकामा जनपद प्रहरी सङै शसस्त्र प्रहरी ले समेत घरायसी प्रयोजन का समान लिन जादा नेपाली जनता लाई अनावश्यक दुख दिई रहेको छ्न । देश मा एउटा कानुन छ र कानुनले नै पत्र जारी गरि सके पछि सिमानाकामा दुख दिनु आवश्यकता न रहेको आम नेपाली जनाताले भन्ने गरेका हुन । 
Subscribe
Login
0 Comments


