१४ मंसिर २०८३, आईतवार

पहिरो खसेसँगै सिद्धार्थ राजमार्गमा सवारी आवागमन प्रभावित

एसीपी संवाददाता

१९ असार २०८०, मंगलवार १६:३९ मा प्रकाशित

तानसेन- अविरल वर्षाको कारण पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेसँगै सवारी आवागमन प्रभावित भएको छ ।

मंगलबार मध्यान्ह १२ बजे खसेको पहिरोका कारण डुम्रे हुँदै बुटवलतर्फ आउँने जाने सवारी साधन प्रभावित भएका हुन् ।

पहिरो हटाइ सडक खुलाउने प्रयास भइरहेको प्रहरी चौकी प्रभासले जनाएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x