१४ मंसिर २०८३, आईतवार
बिरेन्द्र शाह भेरी अस्पताल बिकास समितिको अध्यक्ष नियुक्त
नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्रबहादुर शाह नियुक्त भएका छन् ।
शाह असार १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार शाह भेरी अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।
नेपाल तरुण दल बाँकेका अध्यक्ष एबं नेपालगन्ज-१३ का निवर्तमान वडाध्यक्ष समेत रहेका शाहलाई अस्पताल सन्चालन र बिकास गर्ने जिम्मेवारी दिइएको छ ।

Subscribe
Login
0 Comments


