१४ मंसिर २०८३, आईतवार

सर्वोच्चको तारिख बुझ्दै बालेनले भने-‘ म आजबाट अपराधी ‘

एसीपी संवाददाता

२५ असार २०८०, सोमबार ०६:४२ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले आजबाट  आफूलाई  अपराधीको संज्ञा दिएका छन् ।

बालेनले सामाजिक सञ्जाल फेसबुकमा सर्वोच्च अदालतबाट जारी भएको तारेखको पर्चाको तस्वीर राख्दै  आजबाट आफू तारेखमा रहेको उल्लेख गरेका छन् ।

‘बालेनले लेखेका छन- ‘आज एउटा विशेष दिन’। ‘आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा । र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’ 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x