१४ मंसिर २०८३, आईतवार

हिन्दी भाषाको विस्तारका लागि भारतद्धारा संयुक्त राष्ट्रसंघलाई ८.२ करोडको सहयोग

एसीपी संवाददाता

३ श्रावण २०८०, बुधबार ०७:४२ मा प्रकाशित

एजेन्सी । भारतले हिन्दी भाषाको विस्तारको लागि संयुक्त राष्ट्र संघलाई ८.२ करोड रुपैयाको सहयोग अनुदान दिएको छ ।
भारतले हिन्दी भाषाको प्रयोग विस्तारका लागि संयुक्त राष्ट्र संघको ग्लोबल कम्युनिकेसन विभागलाई १० लाख डलर (लगभग ८.२ करोड रुपैयाँ) अनुदान दिएको हो ।
हिन्दी भाषामा संयुक्त राष्ट्र संघको सार्वजनिक पहुँच बढाउने उद्देश्यले २०१८ मा युएन सार्वजनिक सूचना विभागको सहयोगमा Hindi@UN परियोजना सुरु गरिएको थियो । न्यूज १८ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x