१४ मंसिर २०८३, आईतवार
विमानस्थल भन्सारका तीन कर्मचारी र तीन एजेन्ट पक्राउ
काठमाडौं, । करिब सय किलो सुन तस्करी प्रकरणमा ६ जनालाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेका छ ।विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र ३ जना एजेन्टलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ कर्मचारी हुन् भने भन्सार एजेन्टहरु रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुली पक्राउ परेका स्रोतले जानकारी दियो ।
सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल ; चीन लगाएत देश बाट आएको सुन भारत तिर
Subscribe
Login
0 Comments


