१४ मंसिर २०८३, आईतवार

हर्क साम्पाङको फट्याई : पार्टी प्यालेस बनाउने भनेर नक्सा पास, मन्दिर छेउमै बनाइदिए ठूलो चर्च

एसीपी संवाददाता

९ श्रावण २०८०, मंगलवार ०४:१६ मा प्रकाशित

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टी प्यालेस बनाउने भनेर चर्चा बनाएको खुलेको छ । विगतमा क्रिश्चियन धर्म प्रचारमा समेत संलग्न रहेका र अहिले सार्वजनिक पदमा बसेर क्रिश्चियन धर्मको वकालत गर्दै हिँडेका मेयर साम्पाङले फट्याइ गरेर इसाइ मिसनरी अभायनप्रति आशक्ति देखाएका हुन् ।

उनले धरान उपनपाको नगर समितिबाट पार्टी प्यालेस बनाउने भनेर नक्सा पास गराएका थिए । तर मन्दिरसमेत रहेको उक्त क्षेत्रमा चर्च बनाएर सबैलाई झुक्याएका हुन् । चर्च बनाउन नक्सा पास नभएपछि उनको कीर्ते कामको चर्को आलोचना भइरहेको छ ।

कतिपयले उनले धार्मिक सहिष्णुता भड्काउन खोजेको आशंका गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x