१४ मंसिर २०८३, आईतवार

सुन प्रकरण र संसद अवरोधबारे एमालेको पत्रकार सम्मेलन

एसीपी संवाददाता

२८ श्रावण २०८०, आईतवार ०९:१५ मा प्रकाशित

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी  एमाले आज सुन प्रकरण र संसद अवरोध को आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्दै छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो पौने १ बजे विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन  समितिले जनाएको हो । 

उनले वर्तमान समसामयिक राजनीति, संसदको गतिरोध, सुन तस्करी प्रकरण लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x