८ आश्विन २०८३, बिहीबार

मधेशी पत्रकार समाजको अध्यक्षमा कर्ण

एसीपी संवाददाता

२८ श्रावण २०८०, आईतवार ११:४० मा प्रकाशित

राजविराज ।  मधेशी पत्रकार समाज सप्तरीको नयाँ कार्यसमिति चयन गरिएको छ ।विभिन्न जिल्लाका सभापतिहरुको उपस्थिति रहेको बाकेका अध्यक्ष  बिनयराज त्रिपाठिले जानकारी दिनु भयो ।
शनिबार राजविराजमा सम्पन्न बैठकले नयाँ नेतृत्व बनाउने निर्णय गरेको हो । शैलेश कर्णको नेतृत्वमा गठन भएको समितिमा उपाध्यक्षमा कमल मण्डल, सचिवमा अरुण कुमार यादव, सह सचिवमा जीवछ दास र कोषाध्यक्षमा अनवर अलीलाई चयन गरिएको छ ।
सदस्यहरुमा रामशंकर भण्डारी, पंकज कुमार साह, सीमा झा र अञ्जली साहलाई चयन गरिएको छ ।
समाजका केन्द्रीय अध्यक्ष मोहन संहिको प्रमुख आतथ्यि तथा सप्तरीका संस्थापक अध्यक्ष विनय कुमार लाल कर्णको विशेष उपस्थतिमा बैठक बसेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x