१४ मंसिर २०८३, आईतवार
बाँके जिल्लामा राष्ट्रिय स्वराज महिला संघ बाँकेद्वारा प्रशिक्षण
बाँकेमा सनिवार दिन बाँके जिल्लामा राष्ट्रिय स्वराज महिला संघ बाँकेद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।आजको कार्यक्रममा प्रमुख रूपमा राष्ट्रिय स्वराज पार्टीकी केन्द्रीय महिला नेतृ जोया शेषले प्रशिक्षण गराएकी हुन, प्रशिक्षण कार्यक्रममा बाँके जिल्लाभरीका महिला नेतृहरुलाई बोलाइ आगामीदिनमा संगठन बिस्तार बारेमा प्रकाश पारेको जानकारी महिला नेतृ रूपरानी गडाडियाले जनाएकी हुन, आजको प्रशिक्षण कार्यक्रम राष्ट्रिय स्वराज पार्टीको केन्द्रीय कार्यालय नेपालगन्जको सभाहलमा गरिएको थियो। कार्यक्रममा लगभग ३ दर्जनभन्दा बढी स्वराज पार्टीकी महिला नेतृहरुको सहभागिता रहेको थियो, अहिले इरफान अहमद शेषको नेतृत्वमा रहेको राष्ट्रिय स्वराज पार्टीले संगठन बिस्तार कार्यमा तीब्रता दिएको छ।

Subscribe
Login
0 Comments


