१४ मंसिर २०८३, आईतवार

रास्वपा बाँके क्षेत्र नं. २ को सभापतिमा विवेक कुमार श्रेष्ठ

एसीपी संवाददाता

५ भाद्र २०८०, मंगलवार ०९:११ मा प्रकाशित

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला क्षेत्र नं. २ को सभापतिमा विवेक कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला क्षेत्र नं. २ को सभापतिमा विवेक कुमार श्रेष्ठ सर्वसम्मत चयन भएको रास्वपाका प्रदेश महामन्त्री निलराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार उपसभापतिमा निशा बराल, सचिवमा शुभम कुमार गुप्ता, सदस्यमा डा. कमर जहाँ र बालकृष्ण लामिछाने सर्वसम्मत चयन भएका हुन ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x