१४ मंसिर २०८३, आईतवार

रास्वपाको आज मधेस प्रदेशमा विशेष प्रशिक्षण आयोजना चलाउने

एसीपी संवाददाता

१६ भाद्र २०८०, शनिबार ०९:१९ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि मधेस प्रदेशमा विशेष प्रशिक्षण आयोजना चलाउने भएको छ ।

आज र भोलि सञ्चालन हुने प्रशिक्षणमा पार्टीको नीति तथा कार्यक्रम, कार्यदिशा, सिद्धान्त र दृष्टिकोणसहित समसामयिक राजनीतिक विषयमा उक्त प्रशिक्षण हुनेछ ।

देशैभरी प्रदेश स्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको रास्वपाले आजबाट मधेसमा दुई दिने प्रशिक्षण भेलाको आयोजना गर्न लागेका उपसभापति डिपी अर्यालले जानकारी दिए
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x