१४ मंसिर २०८३, आईतवार

सिंहदरबारमा आगो लगाइदिने मेयर बालेनको धम्की

एसीपी संवाददाता

१७ भाद्र २०८०, आईतवार ०७:११ मा प्रकाशित

काठमाडौं । काठमाडौँ महानगरका  मेयर वालेन्द्र साह (बालेन) ले सिंहदरबारमा आगो लगाइदिने धम्की  दिएका छन् ।

मेयर बालेनले आज साँझ सामाजिक संजालमा लेख्दै  यदि महानगरको कुनै पनि गाडी सरकारले रोक्यो भने सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् ।

उनले सरकारलाई ‘चोर सरकार’ समेत भन्दै आफ्नो पदको मर्यादा नाघेर आगो लगाउने धम्की दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x