१३ आश्विन २०८३, मंगलवार
प्रभु साह र झलनाथ खनाल विच भेटवार्ता
काठमाडौं, भदौं । गौर हत्याकाण्डका पिडितहरुलाई न्याय दिलाउन आम जनता पार्टीका अध्यक्ष एवं रौतहट ३ का साँसद प्रभु साह राजनीतिक भेटघाटलाई तिव्र बनाएका छन् ।
हत्याकाण्डका सहिद परिवारलाई न्याय दिलाउन आजप अध्यक्ष साह आज नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालको निवासमा पुगेर छलफल गरेका हुन् ।
भेटघाटको क्रममा १७ बर्ष अघि भएको नरसंहारका दोषिलाई हाल सम्म कारवाही हुन नसकेको हुँदा दोषिलाई कारवाही गराउन पहल गरिदिन लगायत समसमायीक विषयमा भेटवाता भएको आजपा अध्यक्ष साहले जानकारी दिए ।
Subscribe
Login
0 Comments


