१४ मंसिर २०८३, आईतवार

दुई जना महिला सदस्य प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट मनोनित

एसीपी संवाददाता

३ आश्विन २०८०, बुधबार ०७:५७ मा प्रकाशित

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको महिला सदस्यमा उमा डाँगी ग्राण्डन र सोनाली गुप्ता मनोनित भएका छन् । आज बसेको कार्यसमिति वैठकले प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ आवद्ध उमा र सोनालीलाई महिला सदस्य मनोनित गरेको हो ।

विधानत: दुई जना महिला सदस्य अनिवार्य मनोनित गर्ने प्रावधान अनुरुप उनीहरुलाई महिला सदस्यमा मनोनित गरेको हो । यस्तै वरिष्ठ सदस्यमा अब्दुल जलिल मन्सुरी (मुन्ना) र सदस्यहरुमा नन्दराम जैसी तथा राजिव तलंगा मनोनित भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x