१४ मंसिर २०८३, आईतवार

शान्ति सदभावका साथ नेपालगन्जमा अलग – अलग समयमा र्‍याली गर्ने सहमति

एसीपी संवाददाता

७ आश्विन २०८०, आईतवार २३:०८ मा प्रकाशित

नेपालगन्ज । रिसभ सिंह वाडिया = नेपालगन्जमा यस पटक हिन्दु मुस्लिम मिलेर आपसी सद्भावका साथ धार्मिक महोत्सव मनाउने भएका छन ।  असोज ११ गते” मुस्लिम समुदाय को मोहम्मद डे को जुलुस बिहाना ०७ बजे शुरु भएरा दिउंसो ०२ बजे सकिने” छ तत्पश्चात  हिंदू समुदाय को गणेश चतुर्थी विसर्जन् को जुलुस शुरु हुनेछ । हिन्दुहरुले  दिउसो ०२ बजे देखि बिसर्जन कार्यक्रम गरिने स्थानीय समिति जनाएको छ ।
धार्मिक सद्भाव समिति बांके का संयोजक “दीपक लोध लगायत सम्पूर्ण समिति’ सुरक्षा निकाए’ र संबधित सबै सरोकार वाला हरु लाई हार्दिक धन्यवाद दिदै आपसी सद्भव कायम हुने गरि र्‍याली गर्ने सहमति भएको वरिष्ठ सल्लाहकार पंकज कनौजियाले जनाएका छ्न ।

सद्भाव को एतिहासिक शहर नेपालगंज धेरै संवेदनशील जिल्ला  मध्य एक हो ! सबै धर्म समुदाय मिलेरा बसे को शहर ! कहिले काहीं एकै दिन एकै समय मा दुइटै समुदाय को तिहार रा जुलूस एकै दिन परने गरछा ! त्यो दिन दुबै समुदाय को लागी धेरै आफ्टेयरो हुने गरछा ! तेही आफ्टेयारो रा डर लागदो दिन लाई सहज बनाई दिने रा दुबै समुदाए को तिहार शांतिपूर्ण संपन्न गराई दिना मा समिति को महत्वपूर्ण भुमिका रहने गर्छा ! जिल्ला  र नगर मा शान्ति सुरक्षा को साथ मा समन्वय गरि व्यवस्था मिलाए रा अमन चयन कायम राखना मा संधै सकारात्मक भुमिका मा रहने सदभाव समिति बांकेले बताएको छ । मुस्लिम समुदाय को “मोहम्मद डे” रा हिंदू समुदाए को “गणैेश चतुर्थी विसर्जन को जुलूस एकै दिन परे को हुना ले ” सदभाव समिति बांके को जिम्मेवारी थप महत्वपूर्ण भए को छ ।  दुवै समुदाए को धार्मिक जुलुस को समय तालिका आपसी सहमति मा तय भए को छा  ।
मुस्लिम समुदाय को मोहम्मद डे को जुलुस बिहाना ०७ बजे शुरु भए रा दिउंसो ०२ बजे सकिने छ ।

हिंदू समुदाय को गणेश चतुर्थी को विसर्जन जुलुस दिउंसो ०२ बजे देखि शुरू हुने  सद्भाव समीति बांके का संयोजक”
लोधले जनाएका हुन । मुस्लिम समुदायका तर्फ बाट ईरफान अहमद सिद्दिकीले उक्त जानकारी संचार माध्यमलाई दिएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x