१७ श्रावण २०८३, आईतवार

भारतद्वारा भन्सार छुट योजना अवधि थप

एसीपी संवाददाता

१२ आश्विन २०८०, शुक्रबार १४:१६ मा प्रकाशित

एजेन्सी । भारत सरकारले निर्यातित उत्पादनहरुमा शुल्क र कर छुट दिने योजनाअन्तर्गत विद्यमान निर्यात वस्तुहरुमा दिँदै आएको छुटको समयावधि अर्को वर्षको जुन ३० सम्मका लागि थप गरेको छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयले उत्पादित वस्तुहरुको भन्सार छुट अर्को वर्षको जुन महिनाको ३० तारिखसम्मका लागि थपेको जनाएको हो ।

भारतीय सञ्चार माध्यमका आनुसार यसले निर्यात कर्ताहरुलाई अन्तर्राष्ट्रिय वातावरणमा पुग्न मद्दत गर्ने बताइएको छ ।

विश्व व्यापार संगठन (डब्ल्युटिओ) सँग मेल खाने यो योजना भारतले भन्सार छुट योजनाका रुपमा ल्याएको थियो । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x