१४ मंसिर २०८३, आईतवार
नेपाल – भारत मैत्री बसमा भन्सार छलेको लत्ताकपडा बरामद
नेपालगन्ज – नेपाल भारत मैत्री बस सेवामा आज बिहान नेपालगन्जमा भन्सार छली गरेर ल्याएको लत्ताकपडा बरामद भएको छ ।
सिवील प्रहरीले अनुमानित १ लाख ५० हजार बराबरको लत्ताकपडा रहेको श्रोतले जनाएको छ । काठमाडौं देखि दिल्ली , नेपालको विभिन्न स्थान बाट भारतको गुजरात , मुम्बई , राजकोत , गरि विभिन्न स्थान बाट नेपाल भारत मैत्री बस सेवा संचालनमा रहेको छ ।

Subscribe
Login
0 Comments


